हिजो मात्रै मेल भयो !
किन आजै झेल भयो !!
जति माया गर्दा पनि !
माया आज खेल भयो !!
तिम्रो हुने मेरो इच्छा !
वर्षा याम्को भेल भयो !!
आखा सामु आए पनि !
कौवा लाई बेल भयो !!
छोडी जान लाग्दा खेरि !
तिम्रै छाती जेल भयो !!
"बिकाश "(घायल)
दु:खनै दु:ख हो जिन्दगी !सुख त केवल सपना मात्र हो! आँशु नै आँशु हो जिन्दगी ! हासो त केवल कल्पना मात्र हो !
पहाडको छोरो भनि गीत गाउनु कसरी खै ढाका टोपी यो शिरमा अब लाउनु कसरी खै ||
सुख भए साथ हुने दु:ख हुँदा गुफा पस्ने रैछौ तिमी दुई दिन माया गर्ने अलि पछी छुरा धस्ने रैछौ तिमी || आफ्नो स्वार्थ हुँदा सम्म आकाशको तारा पनि झार्ने भन्यौ स्वार्थ पुरा भए पछी काली नाग जस्तो डस्ने रैछौ तिमी ||
हिजो मात्रै मेल भयो !
किन आजै झेल भयो !!
जति माया गर्दा पनि !
माया आज खेल भयो !!
तिम्रो हुने मेरो इच्छा !
वर्षा याम्को भेल भयो !!
आखा सामु आए पनि !
कौवा लाई बेल भयो !!
छोडी जान लाग्दा खेरि !
तिम्रै छाती जेल भयो !!
"बिकाश "(घायल)
. . . . . |
रगतको नाता त साइनो मात्र हो स्वाच्छ मनको परीचय नै प्यारो हुन्छ !
जन्मिने कोख त बेग्ला- बेग्ला हो तर मित्रताको बन्धन नै प्यारो हुन्छ !