जिउन नचाहदा नचाहदै बध्याता म जिउनु पर्यो
अतितका कथाहरु सकी नसकी अनास्य भुल्नु पर्यो
दर्दर पिडाहरु मन भित्र पकाउदै
छिद्र दात देखाएर हाँस्दै हिंड्नु पर्यो
मनको आशा जलौदै गह भरी आशु लिइ
मिर्तुको ख्याल ले भनु या आफ्नै भुलले
आज उनको साथ गुमाउनु पर्यो
को हो को हो कता कता कस्को यादले
बर बरती आशु झर्दै महिले मुटु फुटाहुनु पर्यो
आशाका कोपिला फुलाउने हरुले बिदा माग्दा
मन भित्र आगो लगाइ थामिएर बाच्नु पर्यो
यसैको कारणले होला सबै संसार पागल देख्नु पर्यो
जिउन नचाहदा नचाहदै बध्याता म जिउनु पर्यो
अतितका कथाहरु सकी नसकी अनास्य भुल्नु पर्यो
"बिकास" (घायल)